
मेरो नेपाल म नेपाली स्वतन्त्र अटल
सेता हिमाल स्वच्छ नदि बग्छन कलकल
जडी वुटि बन्य जन्तु जंगलमा अवल
गरौ विकास यिनमा टेकि हुन्छांै विकासमा सफल
मेचि देखि महाकाली सम्म छन चुरे जंगल
मृग कृडा रमाई रमाई गर्छन अमंग्ल
हिम शृखला हिमाल हाम्रा उत्तरमा टलटल
गृह मेघी मृग माया पार्छन विकासमा खलबल
मेरो नेपाल म नेपाली भन्ने गर्व राख्नसिक
आमालाई ग्रिविमा राखी नमाग है भिख
उर्जा शक्ति जडीवुटिको भण्डार छ नेपालमा
गृहमेघी मृग माया त्याग है भावना
अमेरीका चाइना हाम्रा सहयोगि राष्ट्रमा
के भूमिका खेल्न सक्छिन मेरी नेपाल आमा
हामी अल्पविकसित र गरिव राष्ट्रको सूचिमा पर्दै गृह मेघि मृग मायाको अन्धकार भित्र कहिले र काहा सम्म रुमलिई राख्ने हो यो अविछिन्न दयाको सागर भित्र कहिले सम्मन अटाइ राख्ने हो । हामी पवित्र नेपालका विद्धान मुर्खको पिजराको सुगाले आत्म निष्ठा कहिले सम्म पाइ राख्ने हो र शरिररुपी पिजराको शौँन्दर्यता र भौतिक सुखको माया वि सागर भित्रको विद्धान मुर्खको भित्र नेपाल आमाको विर शन्ततीको धमीलो इतिहास तर्फ धकेल्न कतिको गृहमेघी माया मृगहरुको संख्याले प्रशर्य पाई राख्ने हो सायद कलिकालका ग्रह मेघी मृगमाया अति भौतिक बादिको चरम पराकाष्टाले नेपाल आमाको अस्तित्व र अस्मीता माथी धावा वोलि रहेछ र चरम कलिमा परआत्मा परमेश्वर जस्ले श्रृष्टी प्रादृर भाव गरेको हो । जंगम श्रृष्टीबाट चेतन श्रृष्टी हँुदै जीवन जिउन पृथ्वीमा आएका पा्रणिहरुले पिजडा शरिरलाई अति सुन्दर र भौतिक सुख्खलाई अति सुख्ख सम्झदा पृथ्विमा चरम पाप बढी राखेको अवस्था सिमा नागि सकेको अवस्था विद्यमान छ ।
पृथ्वीमा मानव भौतिक सुख प्राप्त गर्न नभै नैस्टीक ब्रह्म चर्य द्धारा आत्मा र परआत्मा चिनि परम परमेश्वरको परआत्माको समिप पुगि जन्मा जन्मको श्रृष्टिबाट मुक्ति र भुक्ति पाई इश्वरको शामिप्यता ग्रहण गरि जन्मा जन्मको श्रृष्टिबाट भववन्धन र झुट्टा नातावाद, कृपावाद आध्यात्मिक क्लेश भौतिक क्लेश र आदिदैविक क्लेश दुख्खको भवशागरबाट छुटकार पाई नाम यस भव विद्या स्थायी सुखको मार्ग अवलम्बन गर्न मसमेतका विश्वका मानव जातिमा भव बन्धनबाट मुक्तिबाट स्थायित्व प्राप्त गर्न यसैलेख मार्फत पिजडामा सुगा छ सुगा उड्यो पिजडा खालि शरीरमा आत्मा छ आत्मा उड्यो भौतिक सुख्ख र शरीर जाली हुने हुँदा सानो गोरुको लागि ठूलो गोरु बाघको भावना त्याग गरि मिथ्या शरीर पिजडाको सुगा हुने हँुदा भौतिक शरीर मट्टीको सुन्दर शरीरको प्रशंसाबाट मुक्त भई आत्मा र परआत्मा परमेश्वरको मागमा अघि वढन आग्रह गर्दछु । यस अर्थ नेपाल आमाले आफ्नो गर्भमा दिएका सुन चादी अमूल्य हिमाल जडीवुटी, सन्जीवन बुटी, तामाखानी, ग्यास खानी, पितल खानी, काईनेटिक खानी वन्य जन्तु ताल तलैया अमूल्य हिमाल तराई पाहाड मधेस गरिव छैन अथाहा धनि छन तर हाम्रा भौतिक सुख्ख मिथ्या सुन्दर शरीरले र जड चेतनाले नेपाल आमाको अस्तीत्व र अस्मीतामाथी प्रश्न चिन्ह् खडा गरको छ र यि गृहमेघी माया मृगका सोच भित्र भौतिक सुख्ख र सुन्दर शरीरको घमण्ड जहिले सम्म रहि रहन्छ तहिले सम्म नेपाल आमा प्रयोग स्थलको कृडाको मैदान बनि रहने छिन र अति भैसके पछि भगवान श्रृष्णका अगाडी नयिनको भौतिक सुख टिकाउने छ नयिनको सुन्दर भौतिक शरिर सारा पापका घडा फुटने छन संसार विश्वसम्राटका परिकल्पना टुट्ने छन संसार नष्ट र भष्ट्र हुनेछ पिजराबाट सुगा उडे पिजरा खाली शरीरबाट आत्मा उड्े शरिर जाली भई श्रृष्टीमा सतको मात्र विजार रोपन हुनेछ र संसारका मान राक्षेशी प्रबृतिबाट मृक्ति पाई आत्मा र परआत्मा एउटै हो जन्म मरणको श्रृष्टी मिथ्याहा हो । मट्टीको शुन्दर शरिर जालि हो सुगा उडे पिजडा खाली होको ज्ञान भित्र डुव्न वाध्य हुने छ र संसारका मानवलाई हामी एक मनुकै सन्तान हौ र रहि रहने छांै भन्ने भावना विकसित भई नेपाल आमा हासेकी हासे हुने छिन भौतिक सुख रक्त पिपासुहरुको अन्त्य हुने छ र शक्तिको थालनी हुनेछ यसै सन्दर्भ भित्र अमेरिका र चाइनाको विकासको होड वाजि भित्र सुन्दर नेपालको के भूमिका बुझ्न पनि त नितान्त आवश्यक भैसकेको छ कसरी त भन्दा जनसंख्यामा सवै भन्दा अगाडी चाइना, भारत,अमेरीका विकासमा पनि उत्तिकै आत्मा निरभर छन कानूनको प्राकृतिक सिद्धान्त भित्र रहि नेपाललाई सेवा ऋण अनुदान र नेपालको सुखमा सुख र दुखमा दुख व्यक्त गर्न चाहन्छन त्यस्मा पनि अमेरीका त निस्वार्थ हिसावले विश्व नेटवर्कमा जोडीइन पनि नेपाललाई सहयोग गर्न चाहन्छ । भारत र चिन असल छिमेकिको रोटी र बेटिका सवाल अगाडी सारी सहयोग गर्न चाहन्छ तर अमेरीका भारतलाई नजिक राखि विश्वका गति विधिलाई नियालन चाहन्छ तर चाइना रस्सा सित असल नाता बनाई भारतमा पनि असल मित्रता राखि नेपालको मैत्रीनाता उपभोग गर्दै अमेरीका र भारतलाई विश्वमा अग्रपंक्तिको नाता जोड्ने दाउमा अवश्य रहन्छ र भूपरिवेष्ठीत नेपालमा टेकेर आ–आफ्ना अगाडी वढाउन सक्ने दाउ रहन्छन भारतले भूकम्प पीडितलाई दिने रकम हाल सम्म दिदैन किन त भन्दा उ हाम्रा असल छिमेकी हो रोटी बेटिको सवाल छ दिए हुन्छ नदिए हुन्छ वरु अमेरिका र चाइनाले बाचा वोले अनुसार केहीन केहि सहयोग गरेको पाइन्छ तर निस्वार्थ कसैले पनि सेवा गर्ने हो भने मल विउको प्रयोग शाला नेपाल जल जंगलको सवालमा प्रयोगशाला नेपाल औषधी जन्य कुरामा प्रयोग शाला नेपाल एन्जीओ आइएनजिओको प्रयोग शाला नेपाल जति पैसा छरे पनि नेपालका जनता वेहालै वेहालको स्थिति भै राखेको हँुदा अव हाम्रा नीति निर्माताले निर्लज्ज भई उद्धेक नमानि भिख माग्ने हो भने पैसाको भिख नमाग्नु होस अब ठुला जल विद्युत योजना सम्पन्न गरी आर्थिक विकासमा फडको मार्न भिख माग्नु होस उद्योग कलकारखानाको पृष्ठभूमि र उद्योग कलकारखानाको संरचनाको लागि भिख माग्नुहोस कपडा उद्योग सुन खानी, तामा खानी, पितल खानी, लुहाखानी, काइनेटीक खानी उत्खनन्को लागि डिजेल पेट्रोल र सीप मुलक स्वरोजगार मुलक शिक्षाको र स्वरोजगार मुलक शिक्षाको लागि संरचना तयार गरि हस्तान्तरण गर्ने भिख माग्नुहोस तपाई पनि त ग्रहमेघी माया मृगको सिकार हुनबाट बाच्नुहोस र जननी जन्म भूमि स्वर्गाद्धिप गरीयसीको भूमिकामा अटाउन सिक्नुहोस आजऋण पाईयो भौतिक सुख भोलि ऋण पाइयो आर्थिक सुख पर्सि ऋण पाईयो बैदेशिक सुखको परिकल्पनामा छिर्दा विश्वमा आणविक भट्टी खानी उत्खनन् र गाडी संसाधन उद्योग धन्दा र कलकारखानको चरम विकास संगै नेपाल जलवायु परिवर्तनमा पनि पाचवा स्थानमा पुगि हावापानी बाडि पहिरो चरम गर्मि लु चरम चिसोको प्रभावमा त परेकै छ कहि विकासको होड बाजीले गर्दा भूपरीवेस्ठीत राष्ट्रको भूमि प्रयोग गरि हात्तिको जुझाई बाच्छाको मिचाईको सिकार आईएन्जीओ एन्जीओ र विश्वव्यापार वजारी करण सयुक्त शैन्यतालम असल छिमेकि राष्ट्रको नाता रोटी वेटीको सवाल विकास योजनाको सवालमा निष्पक्ष सहयोगको सिकारको मारमा नेपाली जनता नपरुन यदि निस्वार्थ सहयोग नै हो भन्ने भूपरिवेष्ठीत राष्ट्रमा विश्व नीति र असंलग्न पर राष्ट्र नितिमा र पर्यटक सुन्दर नेपालमा आउन वातावरण वनाई दिनुहोस यहि नेपाललाई काफि हुनेछ र चाइना, भारत,अमेरिका को विकासको होड बाजिको कुशल निति अवलम्बन गर्न शिक्षा स्वारोजगार मुलक जलस्रोतको विकास आधुनीका कृषि प्रणालीको विकास र धार्मिक पर्यटकिय स्थल गौरवका योजनामा ल्याई पर्यटकीय विकासमा हाम्रा मित्र राष्ट्रहरुले खेल्न सक्ने भुमिका भित्र रहि मित्रवत व्यवहार लागु हुन र नेपालको भूमिका रहन कलियुगमा अति असल हुन जाने छ र नेपाल हरेकौ कुराको प्रयोग स्थलको सिकार हुनबाट उन्मुक्ति पाउने छ भन्दै म समेतका नेपाली जनता विदा हुन्छौ । सुन्दर आमा नेपालमा, सुन्दर छन खानी अस्मीता जोगाउ अव आफ्नै आमा ठानी संत्यम्ः शिवम्ः सुन्दुरम्ः
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा, दैलेख







